समाचार
पाल्पा ,९ मंसिर । सानिमा बैंक लिमिटेड, तानसेन शाखाले शैक्षिक सत्र २०८२ का लागि आर्थिक रूपमा कमजोर तथा विपन्न जिल्लाका स्थायी बासिन्दाहरु मध्येबाट २०८१ सालमा सञ्चालित एस।ई।ई। परीक्षा उत्तीर्ण गर्ने गरिब तथा विपन्न। पिछडिएको वर्ग...
पुरा पढ्नुहोस
दाङ,९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा मंगलबार शुभकामना...
पुरा पढ्नुहोस
भैरहवा,८ मंसिर । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा आज भैरहवामा एसियाली विकास बैंक (ADB) को सहयोगमा सञ्चालित “शहरी उत्थानसिलता तथा जिबिको यापन सुधार आयोजना” को प्रगति समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद...
पुरा पढ्नुहोस
बुटवल,८ मंसिर ।रुपन्देही उद्योग संघको आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ पुस ३ देखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव२०८२ को तयारीका लागि...
पुरा पढ्नुहोस
बुटवल,८ मंसिर । पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको “न्यानो माया अभियान” अन्तर्गत चन्द्रकोट–५ स्थित श्री नेपाल राष्ट्रिय चन्द्रोदय आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा (ट्र्याकसुट, टोपी र मोजा) वितरण गरी कार्यक्रम सफलतापूर्वक...
पुरा पढ्नुहोस
भैरहवा,८ मंसिर । मयुर बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थनगर भैरहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तथा सिनपा वडा नं। ३ का निवर्तमान वडा...
पुरा पढ्नुहोस
बुटवल, मंसिर–लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ रामपुर पाल्पा द्वारा संयुक्त आयोजनामा रामपुर अस्पतालमा ६० लाख रुपैयाँका बिभिन्न उपकरण प्रदान गरेको छ । शनिबार रामपुरअस्पातलमा एक बिशेष कारक्रमको आयोजनागरि उत्तm उपकरण...
पुरा पढ्नुहोस
दाङ,८ मंसिर । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका(देउखुरी)मा सम्पन्न बैठकले उद्योग, पर्यटन तथा...
पुरा पढ्नुहोस
पाल्पा,६ मसिंर । विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा हुन गैरहेको राम–सीता विवाह उत्सवको तयारी तिव्रगतिमा भैरहेको रामपुर नगरपालिकाले जनाएको छ । धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न आगामी मङसिर ९ गते हुन...
पुरा पढ्नुहोस
मुस्ताङ । नेपाल–चीन सिमाना उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रमा हाटबजार पूर्वाधार निर्माण गरिँदै छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालयले कोरलानाकामा स्थानीयका लागि हाटबजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण गर्ने...
पुरा पढ्नुहोस
बुटवल,६ मंसिर । रूपन्देही बिधूतिय ब्यबसायी संघ बुटवल नगर समितिको आठौ साधारण सभा तथा पाचौ अधिबेसन बाट बसन्त रानाको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । उपाध्यक्ष राहुल कसौधन, सचिवमा राजु आचार्य, कोशाध्यक्ष...
पुरा पढ्नुहोस
भैरहवा, मंसीर ६ । उत्साहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका सहकारीहरुमध्ये एक नमूना सहकारीका रुपमा आफनो पहिचान बनाउन सफल भएको सिद्धार्थनगर नगरपालिका बोर्ड समिती मेम्बर दामोदर शर्माले बताउनु भएको छ । उक्त...
पुरा पढ्नुहोस
काठमाडौँ ,५ मसिंर। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर...
पुरा पढ्नुहोस
इस्लामवाद ,५ मसिंर। पाकिस्तानको पन्जाब प्रान्तको फैसलावाद सहरमा एउटा रासायनिक कारखानामा ठुलो दुर्घटना भएको छ । नोभेम्बर २१ मा सहरको मलिकपुर क्षेत्रमा रहेको एक रासायनिक कारखानामा ग्यास विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको...
पुरा पढ्नुहोस
काठमाडौँ,५ मसिंर । सरकारले लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्ति गरेको छ । शुक्रबार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री...
पुरा पढ्नुहोस