अन्तराष्ट्रीय
पाल्पा,१९ साउन । रामपुर नगरपालिकाले वार्षिक समीक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । सोमबार आर्थिक वर्ष २०८२/०८३ को समीक्षा सहित सार्वजनिक सुनुवाई गरेको हो । रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम सीताकुण्ड मिडिया प्रा.लि. रामपुर...
पुरा पढ्नुहोस
रूपन्देही उद्योग संघद्वारा स्वागत, निर्यात–आयात सहजीकरण र लगानी प्रवद्र्धनमा जोड बुटवल ,१५ साउन । रूपन्देही उद्योग संघले नेपालका लागि बंगलादेशका राजदूत मोहमद साफिकुर रहमानलाई स्वागत गर्दै नेपाल–बंगलादेशबीचको व्यापार, लगानी...
पुरा पढ्नुहोस
काठमाडौँ,९ साउन । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातारको विरोध प्रदर्शनपछि उनले राजीनामा दिएको हो। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्रिपरिषदबाट हटाउनु...
पुरा पढ्नुहोस
काठमाडौं,४ साउन । फेरान टोरेसको अतिरिक्त समयमा गरेको निर्णायक गोलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलको १०६औँ मिनेटमा...
पुरा पढ्नुहोस
काठमाडौं,२८ जेठ । जेठ २९, २०८३ शुक्रबार देखि २०८३ साउन ०३ आइतबार सम्म चल्ने छ । फिफा विश्वकप २०२६ फुटबल जगतको अहिलेसम्मकै ठूलो र भव्य प्रतियोगिता हो। यस पटकको विश्वकप उत्तरी अमेरिकाका तीन राष्ट्रहरू—...
पुरा पढ्नुहोस
गोरखपुर(भारत ),२२ जेठ । भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले 4 June 2026 मा Hotel Radisson Blu मा आयोजित “India–Nepal Economic Cooperation Forum 2026” मा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा...
पुरा पढ्नुहोस
काठमाडौँ,६ जेठ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । सीले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गरे । बेइजिङमा भएको भेटमा पुटिनले सीलाई दुई...
पुरा पढ्नुहोस
क्वालालम्पुर , ७ बैशाख । मलेसियाको सबाह राज्यस्थित एक तटीय जलगाउँमा भएको आगलागीमा करिब एक हजार अस्थायी घरहरू जलेर नष्ट भएका छन् । सो घटनापछि हजारौँ मानिस विस्थापित भएका छन् । आगलागी आइतबार बिहान...
पुरा पढ्नुहोस
काठमाडौँ,५ बैशाख। पश्चिम एसियाको रणनीतिक महत्त्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबिच फेरि तनाव देखिएको छ । इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ...
पुरा पढ्नुहोस
काठमाडौं ,३ बैशाख । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूल] बताएका छन् । अधिकारीहरूका अनुसार युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेमा दुई जना बालबालिकाहरु समेत रहेका छन् । युद्धरत...
पुरा पढ्नुहोस
काठमाडौँ,२ बैशाख । इरानको नियन्त्रणमा रहेका ३३ वर्षीय नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले बुधबार रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए । उदयपुरको त्रियुगा नगरपालिका–११ काझा इरानको ब्ल्याक सी मरिन...
पुरा पढ्नुहोस
पेरिस । इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार उक्त वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ । यो सन् १९८९...
पुरा पढ्नुहोस
काठमाडौं,२४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समाप्त गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो शैलीमा ट्रुथ सोसलमा लेखेका छन्– आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ । हर्मुज जलसन्धि खोल्नका लागि दिइएको...
पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी युद्ध अन्त्य गर्न अमेरिकी र इजरायली माग तथा प्रस्तावहरू समावेश गरिएको १५(बुँदे योजना जारी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। यो योजना पाकिस्तानमार्फत इरानमा पुर्याइएको छ, जसले यसै...
पुरा पढ्नुहोस
काठमाडौँ ११ चैत । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना...
पुरा पढ्नुहोस