नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दाहाललाई पितृशोक

  • काठमाडौँ,२१ चैत। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक परेको छ । उनका पिता केदारनाथ दाहालको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।स्वर्गीय केदारनाथ दाहाल शिक्षा तथा समाजसेवीका रुपमा समाजमा परिचित थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation