इलाम केन्द्रविन्दु भएर भूकम्पको धक्का

  • इलाम ,२४ माघ । इलाम नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर शनिबार साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation