जिल्ला न्यायाधीशमा २० जना सिफारिस

  • बुटवल ,१४ पुस । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लागि लिइएको लिखित परीक्षाको अन्तिम नतिजा सोमबार प्रकाशन गरेको छ । २१ जनाको माग भएकोमा २७ जना उत्तीर्ण भएका छन् । जसमध्ये २० जनाको नाम न्यायाधीशमा सिफारिस गरिएको छ ।मधेसी कोटामा रहेको खुलाबाट सिफारिस भएपछि एक पद रिक्त भएको छ । गत कात्तिक २०, २१, २२ र २३ गते लिएको लिखित परीक्षामा १७२ जना सहभागी भएकोमा २७ जना उत्तीर्ण भएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation