१३ उपसचिव सरुवा (सूचीसहित)

  • काठमाडौँ , १७मंसिर । । तीन उपसचिवसहित १३ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा र विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation