नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी

  • काठमाडौँ,२४ भदौ । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले आगजनी गरेका हु्न् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation