काठमाडौं २६ चैत, । नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलनप्रति मंगलबार प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्याब्सन र एन प्याब्सनको ऐक्यबद्धता जनाएका हुन्
‘नयाँ शैक्षिक शत्र प्रारम्भ भइरहेको वर्तमान अवस्थामा, शिक्षण(सिकाई प्रक्रियामा अवरोध आउनेतर्फ सजग हुनुपर्ने वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकार र सरोकारवाला पक्ष जिम्मेवार भई प्रस्तुत हुन हामी जोडदार माग गर्दछौं।’ प्याबसनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याबसनका अध्यक्ष सुवाष न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस्तै विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न प्याबसन एन प्याबसनको माग छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा ‘बाल तथा मातृत्व महिना’ विशेष कार्यक्रम अन्तर्गत नवजात शिशु र आमाहरूलाई न्यानो माया
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६/२०२७ अन्तर्गत रिजन–७ को आयोजनामा शपथग्रहण तथा पदस्थापन









