बुटवल ,७ भदौ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) को लुम्बिनीको अधिवेसनबाट कृष्ण मल्लको संयोजकत्वमा नया कार्यसमिति सर्वसम्मत निर्वाचित हुनुभएको छ। जसको सहयोजक रुपलाल चौधरी दाङ, सचिव सावित्रा घिमिरे, कोषाध्यक्ष रिता थापा बोहरा, सदस्यहरु प्रकाश भ्रुतेल, चन्द्रकला पुन, बसन्ता गहतराज, चोपलाल गिरि, तिल कुमारी श्रेष्ठ, गिता भुषाल, सिता कुमारी चौधरी निर्वाचित भयका छन ।











