गृह मन्त्रालय अन्तर्गत ४२ जना उपसचिवहरूको सरुवा

  • काठमाडौँ,२० असार । सरकारले ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation