सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा

  • सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ ।
    पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राख्दै अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने।आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु गर्ने।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation