बुटवल ,४ फागुन।लायन्स क्लब अफ बुटवल सन्सार, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट , लियो क्लब अफ बुटवल सन्सार द्वारा आज बुटवल उपमहानगर्पालिका ७ सिबनगर स्थित नन्दनि गौसाला मा आहार बितरण सम्पन्न भएको छ।
गाइ हरुलाइ चाहिने नुन, चापट, चोकर, पराल, लगायत का सामाग्रि हस्तान्तरण गरिएको हो ।लायन्स क्लब अफ बुट्वल सन्सार का प्रथम उपाध्यक्ष ला राजेश खत्रि ज्यु को अध्यक्षता , ला क्लब अफ बुटवल इन्भारमेन्ट, लियो क्लब अफ बुटवल सन्सार का अध्यक्ष ज्यु हरुको सह अध्यक्षता , लायन्स इन्टरनेसनल ३२५ पि नेपाल का गभर्नर पि एम जे एफ ला बाराराम भटराइ ज्यु को प्रमुख आथित्यता, बुटवल न पा ७ का जनप्रतिनिधि, ला क्लब अफ बुटवल सन्सार का सस्थापक अध्यक्ष प्रकास भटराइ ज्यु, एरिया चिफ ज्यु, ला सन्सार का पुर्ब अध्यक्ष ला महेश न्यौपाने ज्यु, लगायत को आथित्यतामा तिन वटै क्लब का करिब ५० जना ब्याक्तित्व हरुको सहभागिता मा कार्यक्र्म सम्पन्न भएको हो।
लियो क्लब अफ बुट्वल सन्सार कि सचिब ज्यु को सन्चालन, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट का अध्यक्ष ज्यु को स्वागत , सगै सुरु भएको उक्त कार्यक्र्म लाइ सुभकामना दिदै गभर्नर पि एमजे एफ ला बालाराम भटराइ ज्यु ले लायन्स क्लब अफ बुटवल ससार ले आफुले स्पोन्सर गरेको क्लब लाइ सगसगै हिडाउदै लायनबाद को मर्म खुसि मन ले सेवा को हात सगसगै मिलाएर लायन्स क्लब अफ बुटवल सन्सार ले प्रसम्सायोग्य कार्य गरेको, साथै युथ हरुलाइ सामाजिक कार्यमा सगै अगाडि बढाइ रहेको मा मुक्तकन्ठले प्रससा गर्दै यस्तै रचनात्मक कार्य गर्न हौसला प्रदान गर्नुभएको थियो।
अन्त्य मा लायन्स क्लब अफ बुटवल सन्सार का प्रथम उपाध्यक्ष ला राजेश खत्रि ज्यु ले कार्यक्र्म मा उपस्थित सम्पुर्ण क्लब परिवार , प्रमुख अथिति ज्यु, अथिति ज्यु लगायत लाइ धन्यवाद दिदै बुटवल उपामहानगर सग समन्वय गर्दै उ म पा ले अघि सारेको कार्यमा सहकार्य गर्न क्लब सधै तयार रहेको जानाकारि दिनुभएको थियो । धन्यबाद ला क्लब अफ बुटवल सन्सार पि आर ओ लायन गोबिन्द प्रसाद चापागाइ बर्ष २०२५/२६











