रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता (पूर्णपाठ)

  • काठमाडौँ,३० पुस । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ । महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रिया थालेको छ।
    महान्यायाधिवक्ता सबिता भण्डारी बरालले मुद्दाको अभियोगपत्र संशोधनका लागि स्वीकृति दिएकी हुन्। रवि लामिछानेले राजनीतिक प्रतिशोधका कारण अभियोग लगाइएको भन्दै निवेदन दिएका थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation