काठमाडौँ,२४ कार्तिक । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशकी प्रदेश प्रमुखसुरेन्द्र लाभको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।











