पहिलाे पाईलाद्वार संविधान दिवसको अवसरमा बुटवलमा विभिन्न कार्यक्रम

  • बुटवल ३ असाेज । संविधान दिवसको तथा राष्ट्रिय दिवसको अवसरमा पहिलो पाईला नेपाल बुटवल शाखाले बुटवल उपमहानगरपलिक वडा नं ३ मा चिडिया खोला स्थित चिडिया खोला बाल बिकास केन्द्रमा राष्ट्रिय झन्डा फेर्ने तथा सरसफाई संगै डस्टबिन हस्तान्तरण गरेको छ।
    शाखा अध्यक्ष गोमा भट्रराईको अध्यक्षता र गोपाल कुमार प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थिय‍ो भने गौरव खनालको स्वागत मन्तव्य  राखेका थिए भने कार्यक्रम संचालन शाखा सचिवालय सदस्य सन्तोस शुनारको संचालानमा भएको थियो भने रक्षा न्यापानेले धन्यावाद मन्तव्य राख्नु भएको थिय‍ो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation