रजा ए मुस्तफा मस्जिद समितीमाको अध्यक्षमा हाजी अब्दुल सहमत

  • बुटवल ,२३ साउन । रजा ए मुस्तफा मस्जिद समितीको १६ औ अबिधेसबाट हाजी अब्दुल सहमत अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
    ३२औं साधारणसभा एवम् अधिवेशनले २ बर्ष कार्यकालको लागी हाजी अब्दुल सहमतकोनेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
    समितिको बरिष्ठ उपाध्यक्षमा हाजी अकबर खान ,उपाध्यक्षहरुमा खलिल मिया, इर्साद आलम मिया, जबुल खान ,महासचिव हसर दिन मिया,उप महासचिवमा सविद मिया,र जमाल मिया, सचिवमा न्यामत दिन मिया, मो गब्वर मिया,कोषाध्यक्षमा जलिल दिन मिया निर्वाचित भएका छन ।

    त्येस्तैगरि सदस्यहरुमा अलिम दिन, अलाउदिन खाँ,मोहमद हुसेन,समिरदिन मिया,जलिल दिन मिया, मोहमद अलिम खान, सहमत मिया,महमद रफि,अफजाल मिया, मोहमद अलिम खान र असिम अलि निर्वाचित हनुभएकोे छ । निर्वाचित अभ्यक्ष तथा सम्पूर्ण कार्यसमिती पदाधिकारीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि पद तथा गोपनीयताको सबैलेसपथ ग्रहण गर्नुभएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation