पहिलो पाईला नेपाल बुटवल शाखामा नयाँ नेतृत्व

  • बुटवल, बैशाख ।
    पहिलो पाईला नेपाल बुटवल शाखा पाचौ अधिवेसन बाट नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न ५ औ शाखा अधिवेसनबाट गोमा भट्राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ गठन गरिएको समितिको प्रथम उपाध्यक्षमा गैरव खनाल, द्धितिय उपाध्यक्षमा मनिष खनाल र सचिवमा रुद्रप्रसाद खनाल चयन भएका छन् । यस्तै कोषाध्यक्षमा नरेश न्यौपाने, सह–सचिवमा प्रकाश पोखरेल र सह–कोषाध्यक्षमा विकास पौडेल चयन भएका हुन । यस्तै सदस्यहरुमा सन्तोष सुनार, युवराज डुम्रे, अस्मिता बन्जाडे, रक्षा न्यौपाने, सोमनाथ खनाल, रमेश काफ्ले, सुवास भट्राई, कृष्ण बन्जाडे चयन भएका हुन ।
    नव निर्वाचित पदाधिकारीहरु सहित सदस्यहरुको पद तथा गोपनियाताको सपथ समेत शनिवार नै गराइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation