
बुटवल, चैत ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकामा स्थापनाकाल देखि निरन्तर संलग्न रहेका गंगाधर आचार्यले सदस्य पदमा उमेद्बारी दिएका छन् ।शाररिक रुपमा अपाङ्गता भएपनि लामो समय देखि आर्टिस क्षेत्रमा योगदान दिदै आएका उनले स्वतन्त्र रुपमा वनबाटिकाको कार्यसमिति सदस्य पदमा उमेद्बारी दिएका हुन । रुपन्देहीको तिलोत्तमानरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा रहेका गंगाधर आचार्यले संस्था स्थापनाकाल देखि हाल सम्म निरन्तर त्यस संस्थामा विभिन्न पेन्टीङहरु गर्दै आएको छन् । उनले कार्यसमिति कार्य समितिमा ( मत पत्र संख्या – १२ ) भोट गरेर विजयी बनाउनको लागि उनले आग्रह समेत गरेका छन् ।