ईदको उपलक्ष्यमा १८ गते (सोमबार) सर्बजनिक विदा 

  •  

    इस्लाम धर्मावलम्बीहरूले भोलि ईद-उल-फित्र मनाउदै छन । इस्लाम धर्मावलम्बी हरूले महान पर्व ईदको अवसरमा सरकारले भोलि सोमबार सार्वजनिक विदा दिइएको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले विज्ञप्ति जारी गरि जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation